परिचय/Introduction (English version is given after the Nepali version)
जन्म : २०२८–१२–२९
बुवा : श्री श्याम प्रसाद सिग्देल
आमा : श्रीमती रुकमिणी सिग्देल
जन्मस्थान : गोकर्णेश्वर नगर पालिका –४, सण्डोल
अध्ययन : श्री सहयोगी माध्यामिक विद्यालयमा एस एल सी सम्मको शिक्षा लिइ श्री सरस्वति बहुमुखि क्याम्पसबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तीर्ण ।
पेशा : श्री सहयोगी मल्टीपल कलेजको उप–प्राध्यापक र प्रभु टेक्नोलोजि प्रा.लि. को वित्तीय प्रमुख
मार्क्सवादी अध्ययन : २०४७ साल देखि नै अ.ने.रा.स्व.वि.यु. को सदस्यता लिएर समाज विकासको क्रम, वर्गहरूको शुरुवात, भाग्यवाद र धर्मवाद सँग मार्क्सवाद र विज्ञानको लडाइको अध्ययन गर्दै संयुक्त जनमोर्चा नेपाल को सदस्यता लिए पछि नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्रको २०५१ मा पार्टी सदस्यता लिइ सर्वहारा वर्ग के हो, किन सर्वहारावर्ग आफ्नो निस्वार्थ अभियानमा लडी रहन्छ र कसरी एक दिन विश्व सर्वहारा वर्गले आफुलाई एकिकृत बनाउँदै विज्ञान सम्वत तरीकाले समग्र मानव जीवनको विकास, प्रवर्धन र विस्तार गर्दै, आर्थिक वर्गहरू विहीन विश्वको निर्माण गर्न सकिन्छ भन्ने अध्ययनमा आफुलाइ केन्द्रित गर्दै, विभिन्न समयमा प्रजातन्त्रको नाममा सामन्त वर्गको अवशेषहरूका रूपमा रहेका दलाल नोकरशाही पूँजिवादको आडमा टिकी रहेको सत्ताले जनतालाई झन् झन् गरीब बनाउने विधि भोकेर उत्पादनका साधनहरू मध्ये प्रमुख भूमिकामा रहेको श्रम प्रयोग गर्ने श्रमिक तथा किसानहरूलाई न्यून ज्याला दिएर, सामादिक उत्पादनमा अत्यधिक नाफाको हिस्सा लिएर, नाफा कमाउने एक मात्र उद्देश्यका साथ, पूँजी, जमिन र प्रविधिमा पहुँच भएको वर्गले आफ्नो तजविजमा वस्तु तथा सेवाको बिक्री गरी निर्धन जनतामाथि गरेको थिचोमिचो, अन्याय, अत्याचार, दुराचार, भ्रष्टाचार र शोषणको विरुद्धमा आफुलाइ तिखार्दै, सबै जनतालाई पनि सचेत पार्नु पर्छ भन्ने अभियानमा आफुलाई उभ्याउदै, २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा संयुक्त जनमोर्चाको टिकट लिएर गोकर्णेश्वर गा.वि.स. वडा नं ९ को वडा सदस्यमा निर्वाचित भइ समग्र गाँउ विकास समितिमा हुने विकास आयोजनामा गरिने खर्चको हिसाबकिताब परीक्षण गर्ने, लेखा समितीमा रहेर काम गर्ने जिम्मेवारी वहन गर्दै जनस्तरमा समाजिक सेवा र राजनितिक स्तरमा विद्यार्थी संगठन, युवालीग, र पार्टीको तत तत जिम्मेदारी सम्हाल्दै, हाल निरन्तर मार्क्सवादी अध्येताको रूपमा रही रहनु भएको हुनु हुन्छ ।
Place of birth: Gokarneshwor Municipality–4, Sandol
Studies: Completed Masters’ Degree in Commerce from Shree Saraswati Multipurpose Campus (under TU), after doing SLC from the local School, Shree Sehyogi High School
Profession: Associate Professor at Shree Sahayogi Multiple Colleges
and Head of the Department of Finance at Prabhu Technology Pvt. Ltd.
Marxist Studies: Began studying the history of social development, the beginning of classes, the battle of Marxism and science with fatalism and religions after becoming a member of the All Nepal National Independent Students Union in 1990.
After taking the membership of the United Peoples Forum Nepal, took the membership of the Nepal Communist Party Unity Center in CE 1994.
What is the proletariat? Why does the proletariat continue to fight in its selfless campaign and how can the world proletariat continue on its path of creating its class unity, and create a classless world that shall be for developing, promoting and expanding the overall welfare of human life in a scientific way?
Keeping himself engrossed in such studies, he sharpened his understanding about the remnants of the feudal classes that in the name of democracy, take refuge in a regime of comprador bureaucratic capitalist class and impoverish the masses further and still further by taking control of the main means of production, employ the labor-time of the workers, reduce the wages of the workers as much as they can, reduce the remuneration of the poor farmers, hold the only purpose of squeezing out as much profit as they can.
He further comprehended that the classes that have taken possession of the capital, land and technology, sell commodities and services in accordance with their class interests, and therefore suppress and oppress the masses, commit outrages against them, exploit them, and sink themselves and the whole society more and more in evil and depravity. He worked in disseminating this knowledge among the masses.
As the candidate of United Peoples Forum, he was elected to the post of the Ward Chief, of Ward Number 9, Gokarneshwor, in the Local Body Elections held in CE 1997. He also performed the responsibility, as a member of the Audit Committee, to audit the accounts of the entire expenditures in the VDC.
He has been performing social service on the social level, and he has borne his responsibilities in the Student Organization, Youth League, and Party on the political, and he has continuously been studying Marxism.