Successful, Profitable and Great
Entrepreneurship
with Small Investment
थोरै लगानी मार्फत
सफल, लाभप्रद र भव्य
उद्यमशीलता
….
By Your Resources
Do You Want
To Build
Or Be a Partner in Building
तपाईंका स्रोतहरू मार्फत
के तपाईं निर्माण गर्न
वा निर्माणमा साझेदार बन्न चाहनुहुन्छ
In Nepal
Prospective One of the Best
Health Resorts of the World
नेपालमा
विश्वका सम्भावित उत्कृष्ट
स्वास्थ्य रिसोर्ट्हरूमध्ये एक
For recuperating from pulmonary (respiratory) and other health issues
And helping such people to increase their lifespan by ten or more years
पल्मोनरी (श्वासप्रश्वास) र अन्य स्वास्थ्य समस्याहरूबाट निको हुनका लागि
अनि त्यस्ता समस्याका व्यक्तिहरूका आयुहरू दस वा बढी वर्ष बढाउनमा सहायता गर्नका लागि
…..
41 Ropanis on paper but 50–70 Ropanis in the field, the Multipurpose Resort in Chitlang is an absolutely suitable place for people having pulmonary problems—because the air here is free from all traces of dust and smoke, and the climate is healthy throughout the year, neither very cold, nor very hot.
नक्सामा 41, वास्तवमा 50–70 रोपनीको चित्लाङ्ग बहु-उद्देशीय रिज़ाट Pulmonary issues का लागि स्वास्थ्य-प्राप्ति गर्न एकदम उपयुक्त ठाउँ, किनभने हावा धुलो र धुवाँ रहित, पूर्ण रूपमा शुद्ध छ । वातावरण वर्षभरि स्वास्थ्यानुकूल, न धेरै चिसो, न धेरै गर्म
Prospective Visitors/Beneficiaries: People suffering from the intense air-pollution and heat of Delhi NCR, Chandigarh, Jammu, Lucknow, Kanpur, Jaipur, Kolkata, Ahmedabad, Mumbai… Karachi, Peshawar, Lahore, Dhaka, Ghazipur, Narayanganj, Arabian Countries (for the people of the plains and deserts, being in the hills is like abiding in the paradise), etc.
Generally aged 50 years or above
that have the means to join in the 15, 20, 30, 45 or 60 days’ package tour to Nepal, with the main purpose of restoration of health, and subsidiary objective of sightseeing in Makwanpur, Kathmandu, Bhaktapur, Patan, Nagarkot, Manakamna, Pokhara, etc.
For more information, Feel Free to Contact by Whatsapp: 009779861692565
सम्भावित आगन्तुक/लाभार्थीहरू : दिल्ली NCR, चंडीगढ़, जम्मू, लखनऊ, कानपुर, जयपुर, कोलकाता, अहमदाबाद, मुम्बई… कराँची, पेशावर, लाहोर, ढाका, गाजीपुर, नारायणगंज, अरब देशहरू (तराई र मरुभूमिका वासीहरूका लागि पहाडहरूमा आएर बस्नु स्वर्गको अनुभूति गर्नु सरह हो), इत्यादिका तीव्र वायु प्रदूषण र गर्मीबाट पीडित सज्जनहरू ।
सामान्यतया 50 वर्ष वा अधिक उमेरका व्यक्तिहरू
जससँग 15, 20, 30, 45 वा 60 दिनको नेपालमा यात्रा र बसोबास गर्ने सामर्थ्य छ
स्वास्थ्य पुनर्स्थापनाको मुख्य उद्देश्य लिएर
अनि मकवानपुर, काठमाडौं, भक्तपुर, पाटन, नगरकोट, मनकामना, पोखरा इत्यादिको भ्रमण गर्ने सहायक उद्देश्यका साथ आउनेहरू
….
थप जानकारीको लागि, Whatsapp द्वारा निसञ्कोच सम्पर्क गर्नुहोस् : 9861692565
….
The following details are of a time when serious study about this place had not been done, but it presents additional options. The option of opening an Engineering and Polytechnique College has not been included in this description.
निम्नलिखित विवरण यस ठाउँको गम्भीर अध्ययन नगरिएको बेलाको हो, तर थप विकल्प प्रस्तुत गर्दछ । यसमा इन्जीनियर्ङ्ग र पोलिटेकनीक कॉलेज खोल्न सकिने विकल्प सामेल गरिएको छैन ।
…..
…..
बहुउद्देशीय रिज़ाट र फारम हाउस
MULTIPURPOSE RESORT and FARMHOUSE
सुपथ मूल्यमा बिक्रीमा छ
On Sale at a Reasonable Price!

चित्लाङ्ग
….
प्रकृतिको विशाल काखीमा;
विक्षिप्ति-निर्माता भीडभाडबाट टाढा !
….
यो बहुउद्देशीय रिज़ाट र फारम हाउस :
….
CHITLANG
….
In the vast lap of Nature;
Far from the maddening crowd!
….
This MULTIPURPOSE RESORT and FARMHOUSE:
….
….
….
जहाँ कविहरूले आ-आफ्ना
प्रेरणा, अनुभूति, अनुभव, अभिलाषा र
शिक्षाहरूलाई
मानव संस्कृतिहरू सुसम्पन्न पार्नका निम्ति
प्रवाह दिन सक्छन्;
….
Where Poets can give vent to
Their inspirations, feelings, experiences,
Cravings, and teachings
To enrich human cultures;
….
Where Authors can compose
And give proper order to
Their thoughts and essays;
….
जहाँ लेखकहरूले आफ्ना विचार र निबन्ध
समेट्न र क्रमबद्ध गर्न सक्छन्;
….
जहाँ विद्वानहरूले अध्ययन गर्न सक्छन्
अनि शोधपत्र लेख्न सक्छन्;
….
Where scholars can study
And compile their Theses;
….
Where Students can study
And prepare for their examinations;
….
Where painters and fine Artists
Can speak in colors;
….
विद्यार्थीहरूले अध्ययन र परीक्षाहरूको तैयारी गर्न सक्छन्;
….
चित्रकार र सूक्ष्म कलाका कलाकारहरूले
रङ्गहरू मार्फत कराकानी गर्न सक्छन्;
….
किमादन्ती अनुसार
वनवासको अवधिमा
रामायणका राम, सीता र लक्षमन
एक दिन र रात बसेका
महाचुनी मन्दिरमा
पूर्ण एकान्तको आनन्द लिन सक्छन्;
….
Where anyone can enjoy
Complete solace
In the Mahachuni Temple,
Where, according to legend,
Rama, Sita and Laxmana
Of the Epic Ramayana
Stayed for one day and one night
During their exile
To the jungles;
….
Where trekkers can trek
For five hours or more
To visit
Rikeshwore Mahadev
Or Dhaman Hill;
….
For Tourists and Pilgrims
To visit Kathmandu, Makwanpur,
And other places of Nepal;
….
For people facing issues of health
To regain health and vigour;
….
For rejuvenation of the individuals
Tired with their overexposure
To the hustle and bustle,
Noise-pollution, and other troubles
Of the city-life;
….
For practicing singing and music;
….
For Professionals, VIPs and VVIPs
To unburden themselves
Of the Tensions
In their lives
And take complete rest
For days or weeks;
….
पाँच घण्टा हिँडेर
रिकेश्वर महादेव
वा दामन पहाड जान इच्छुक
घुमन्तेहरूका लागि;
….
काठमाण्डौँ, मकवानपुर
र नेपालका अन्य ठाउँहरू भ्रमण गर्न चाहने
पर्यटक र तीर्थयात्रीहरूका लागि;
….
स्वास्थ्य समस्याहरूमा परेका
व्यक्तिहरूका पुनः स्वास्थ्य-प्राप्ति
र शक्तिका लागि;
….
शहरी-जीवनको दौडधूप, कोलाहल
र अन्य समस्याहरू सामु अत्यधिक परेर
थकित भएका व्यक्तिहरूका
पुनरायौवन-प्रप्तिका लागि;
….
गायन र सङ्गीतको अभ्यासको लागि;
….
आ-आफ्नो जीवनमा रहेको
तनाव र खिचातानको
भारी झार्न चाहने
व्यवसायी, महानुभाव
र विशिष्ट सज्जनहरूले
दिनौँ र हप्तौँ विश्राम गर्नका लागि;
….
With Phakhel in the East,
Chandgiri in the North,
Dhaman in the West
And Kulekhani in the South;
….
18 kilometers or one hour’s journey from Thankot;
35 kilometers from Pashupatinath Temple
And Tribuwan Airport Kathmandu,
i.e. just two hours’ journey by any vehicle
from either place;
….
Less distant than Kathmandu
By road
From the Eastern, Western and Southern
Borders of Nepal;
….
Five Kilometers from Madan Bhandari University;
Nine Kilometers trekking up to Chandragiri;
Five Kilometers walk up to Kulekhane;
….
With oxygen-rich, dust and
Smoke free air;
Wholesome water;
Chirping birds, whistling crickets;
And other natural sounds;
And soft music of nature
Abounding;
….
With no unnatural or traffic noise
For almost 24 hours every day
….
This Multipurpose Facility,
This Multipurpose Resort,
This Vegetable and Livestock Farm,
Comprising of 41 Ropanis of land
i.e. about 21000 square meters
(226000 square feet)
Or 2.08 hectares of land;
14 Ropanis or 7000 square meters
(75347 sq. feet)
Of Resort
And 27 Ropanis or 14000 sq. meters
(150694 sq. feet)
Of Vegetable and Livestock Farm
Is:
….
On Sale at a Reasonable Price!
सुपथ मूल्यमा बिक्रीमा छ !
भारतको जनसङ्ख्यामा
10% जनता सामर्थ्यवान् छ ।
ती नेपाल भ्रमण गर्न
निकै रुचि राख्छन् ।
….
ती 14 करोड इच्छुक व्यक्तिहरू मध्ये
50 लाख देखि 1 करोड
वार्षिक रूपमा
नेपान आउन सक्छन् ।
….
सडक यातायात मार्फत
चित्लाङ्ग काठमाण्डौँभन्दा
नजिक पर्छ ।
….
काठमाण्डौँले सबै पर्यटकहरूलाई
ठाउँ दिन सक्दैन ।
….
पर्यटन र तीर्थयात्रा फलीफाप हुने
सम्भावनामा
चित्लाङ्गको भविष्य
भव्य छ ।
….
स्थान : “*गोकर्ण नाम्गेल* काठमाडौं,
सुन्दरीजल मुख्य सडकबाट करिब 100 𝓜 भित्र उत्तरपट्टि, लगभग 11 आना क्षेत्रफल भएको, चारकुना मिलेको, 𝓥𝓥𝓘𝓟 परिवारको लागि आवास वा 2 ओटा घडेरी वा 4 दाजुभाइका 4 घरसमेत (सामूहिक आँगन राखेर) निर्माण गर्न सकिने आकर्षक जग्गा तुरुन्त बिक्रीमा छ ।
जग्गा धनीको सम्पर्क न. 𝟵𝟴𝟭𝟴𝟯𝟲𝟱𝟰𝟵𝟴; 𝟬𝟭-𝟰𝟴𝟬𝟬𝟴𝟳𝟭
मौकाको फाइदा उठाउनुहोस् !
Take advantage of the opportunity!
….
This Resort has arrangement for
Thirty to forty people daily, i.e.,
9000 to 12000 tourists, pilgrims, visitors, trekkers, students
Or others every year.
….
9 single bedrooms with attached bathrooms;
1 double bedroom with attached bathroom;
4 triple bedrooms;
(Each room has the capacity for an additional bed)
A Big Hall 52 feet by 18 feet
Where 100 people can attend
Any presentation
Simultaneously;
A storeroom;
A kitchen;
And a spacious Dinning Hall,
Where 48 or more individuals
Can dine simultaneously.
….
यस रिज़ाटमा दैनिक रूपमा
30 देखि 40
अर्थात् वार्षिक रूपमा
9000 देखि 12000
पर्यटक, तीर्थयात्री,
आगन्तुक, हिँडन्ते,
विद्यार्थी र अन्य व्यक्तिहरूका लागि
खानपान र बसोबासको
सुविधा छ ।
….
बाथरूम सहितका 9 एकल बेडरूम,
बाथरूम सहितको दुई बेडवाला कोठा,
3 बेडवाला 4 बेडरूम
52 फुट लम्बाइ र 18 फुट चौडाइ भएको एक हॉल
जसमा एकै चोटि 100 जना मान्छे
कुनै पार्यक्रममा सहभागी हुन सक्छन्,
एक स्टोर रूम,
एक भाँसा
अनि एक विशाल डाइनिङ्ग हॉल छ
जसमा 48 जना वा त्यसभन्दा अधिक
व्यक्तिहरूले
एकै समयमा
खानपान गर्न सक्छन् ।
….



