Everyoung Global Intellectual Foundation. For Freedom from Helplessness and Highway to Glory!
निर्मला दंगाल/Nirmala Dangal
स्थापक/Founder
परिचय/Introduction (English version is given after the Nepali version)
साधारण र अशिक्षित कृषक परिवारमा जन्मनु भएकी निर्मला दंगाल २०४० साल मंसिर महिना १७ गते, पिता, दुर्गा प्रसाद दंगाल र माता, अम्बिका दंगालको दोस्रो सन्तानको रूपमा काठमाण्डौं जिल्ला गोकर्णेश्वर–२ मा जन्मनु भयो ।
प्रारम्भिक शिक्षा र एस.एल.सी श्री बाल सुधार माध्यामिक विद्यालयबाट उर्तीण गरे पछि, श्री आर्दश उच्च मा.वि.बाट प्लस टू उर्तीण गरी, श्री पशुपती बहुमुखी क्यामपसबाट समाजशास्त्रमा स्नातक, स्नातकोत्तर र बी. एड. उर्तीण गर्नु भयो । तत्पश्चात कानुन विषयमा अध्ययन गर्ने सिलसिलामा नेपाल लॉ क्याम्पसबाट एल.एल.बी. उर्तीण गरी अधिवक्ता लाईसेन्स लिई वकालत पेशा र्गन थाल्नु भयो ।
साथै पढाइलाई निरन्तरता दिँदै कानुनमा स्नातकोत्तर गर्नु भयो ।
हाल विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यमा संलग्न रही आफ्नो पेशा अंगाली रहनु भएको छ ।
Coming from a simple and uneducated farmer’s family, Nirmala Dangal was born on December 3, 1983 at Gokarneshwar-2, Kathmandu, as the second child of her Father, Mr. Durga Prasad Dangal, and Mother, Mrs. Ambika Dangal.
She did her Elementary Education and SLC (Class Ten) from Shree Bal Sudhar Secondary School; Plus Two from Shree Ardash Higher Secondary School; and thereafter BA and MA in Sociology from Shree Pashupati Multipurpose Campus.
She studied law thereafter and got her BL (Bachelor of Law) from Nepal Law Campus.
After graduating, she procured a lawyer’s license and started practicing law as a professional.
She also continued her studies and did a Master’s Degree in Law.
She is currently involved in various social and cultural activities and is pursuing her profession as well.